प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ । हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले वेल घेराउ गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयहरूको विभिन्न शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची अन्तर्गत बैठक जारी रहँदा उक्त पार्टीका सांसदहरूले उभिएर विरोध गरिरहेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
