SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

चालक–सहचालकलाई दश लाखको दुर्घटना बिमा

अर्जुन काफ्लेस्याङ्जा, असार ३ गते । अर्जुनचौपारी गाउँपालिकाले चालक तथा सहचालकलाई १० लाख रुपियाँसम्मको दुर्घटना बिमा गर्ने भएको छ ।