SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

नवप्रवेशी जोर्डनमाथि अस्ट्रियाको सहज जित

काठमाडौँ, असार ३ गते । विश्वकपमा डेब्यु गरेको एीसयाली टोली जोर्डनमाथि अस्ट्रियाले सहज जित निकालेको छ ।