SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

सरकारले डोजर आतंक मच्चायो, स्थिति भयावह बन्यो: केसी

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारको पछिल्लो कदमले सुकुम्वासीहरूमा त्रास सिर्जना गरेको र उनीहरूको संवैधानिक अधिकार हनन् भएको बताए ।