SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनमा आउने पाहुनालाई चितवनको होटलमा विशेष छुट

चितवन । यहाँस्थित होटल व्यवसायीले पाहुनाको सम्मानमा कुनै पनि प्रकारका कमी हुन नदिने बताएका छन् । सत्तारुढ दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनमा आउने प्रतिनिधि र पर्यवेक्षक पाहुनाको सम्मानमा होटल व्यवसायी र क्षेत्रीय होटल सङ्घ चितवनले सम्मानमा कुनै कमी हुन नदिने बताएका हुन् ।