ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
नौरते नेपालीसिँजा (जुम्ला), असार ३ गते। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
