छल्दी रातडाँडा सडक १५ दिन बन्द हुने
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), असार ३ गते । गुल्मीको छल्दी रातडाँडा सडक १५ दिन बन्द हुने भएको छ । छल्दी–रातडाँडा–इन्द्रेगौडा सडकको स्याँला खोलामा पहिरो फुटाउने काम हुँदैछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
