क्षयरोगका बिरामी खोज्दै पालिका
टीकापुर । टीकापुर नगरपालिकामा बसोबास गर्ने नागरिकहरू क्षयरोगी छन् वा छैनन् भनी पहिचान गर्न समूह/समूह बनाइ खकार सङ्कलन अभियान तीव्र पारिएको छ । क्षयरोगमुक्त पालिका अभियानअन्तर्गत पालिकाले जोखिममा रहेका समूहको समुदायमै गएर खकार सङ्कलन र परीक्षण थालेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
