SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

सुकुम्वासीहरूलाई सिटी प्लान गरेर पहिलेकै ठाउँमा पुनर्वास गराउँदा राम्रो: हर्कराज राई

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुम्बासीहरुलाई उनीहरू बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।