प्रधानमन्त्रीको गलत भनाईलाई संसदमा ताली बजाएर समर्थन गरिनु खेद: सांसद यादव
काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सभामुखको भूमिकालाई लिएर प्रतिनिधि सभामा कडा आपत्ति जनाएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले संसदको गरिमा र राष्ट्रियताका सवालमा गम्भीर प्रश्न उठाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
