SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद खुश्बु ओलीको माग

ओलीले आफूले यो विषय संसदमा तीन पटकसम्म उठाएको र नेपाली दूतावाससँग निरन्तर समन्वय गरेपछि मात्रै शर्मिला दर्जीलाई स्वदेश फर्काउन सम्भव भएको बताइन् ।