SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

जनताको समस्याप्रति सरकार गम्भिर नभएको सत्तारुढ रास्वपाका सांसदहरुको गुनासो

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले जनताका जल्दाबल्दा समस्या समाधानका लागि पर्याप्त बजेट विनियोजन नभएको भन्दै सरकारको आलोचना गरेका छन् ।