SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

अन्तरजातीय विवाह गर्ने दम्पती सम्मानित

साहारा लिम्बूफुङलिङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ ।