९० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
अमरराज नहर्कीतनहुँ, असार ३ गते । जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका –६ घलडाँडाका किसानलाई ९० प्रतिशत अनुदानमा कृषि तथा सिँचाइ सामग्री वितरण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
