SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

जेठमा साढे ४६ लाख भेटी सङ्कलन

चन्द्र पन्दाकताप्लेजुङ, असार ३ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा जेठ महिनामा साढे छ्यालिस लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ ।