SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

लागुऔषधसहित पक्राउ

तुलसीपुर (दाङ), असार ३ गते । खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि दाङ तुलसीपुरका एक युवक पक्राउ परेका छन् ।