SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

बालकलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

शेरबहादुर सार्की बाजुरा, असार ३ गते । बाजुरामा जिपले बालकलाई ठोकेर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।