SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

विद्यालयमा प्राथमिक उपचार कक्ष स्थापना

अर्जुन काफ्लेस्याङ्जा, असार ३ गते ।शिक्षा, स्वास्थ्य, खेलकुद, विपदका क्षेत्रमा सहयोगमा सक्रिय खुमा अर्याल फाउण्डेसन स्याङ्जाले प्राथमिक उपचार कक्ष स्थापना गरेको छ ।