जापानमा सरकारको सैन्य विस्तार नीतिको विरोधमा विशाल प्रदर्शन
एजेन्सी । जापानी प्रधानमन्त्री सानाए ताकाइची र सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) ले पछिल्लो समय अघि सारेको सैन्य विस्तार सम्बन्धी नीतिको विरोधमा आइतबार टोकियोमा विशाल जनप्रदर्शन भएको छ । राजधानी टोकियोका सडकमा उत्रिएका ठूलो संख्याका प्रदर्शनकारीहरूले युद्ध विरोधी र शान्ति लेखिएका हेल्मेटहरू लगाएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
