SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०४:४७ AM · 1 मिनेट पढाइ

सिरियाको रक्कामा इस्लामिक स्टेटको आत्मघाती आक्रमण विफल, एक सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । सिरियाली सुरक्षा बलले उत्तरी सहर रक्कास्थित आन्तरिक सुरक्षा मुख्यालयमा इस्लामिक स्टेट (आईएस) समूहले गर्न खोजेको ठूलो आक्रमणलाई विफल तुल्याएको छ । उक्त घटनामा परी एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।