SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन

काठमाडौँ, असार ३ गते । बितेका २४ घण्टामा दुई हजार ५३५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ७७ हजार राजस्व दाखिला भएको छ ।