ट्रयाक खोलेको २६ वर्षपछि भयो सडक कालोपत्रे
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), असार ३ गते । धनकुटाको हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक खण्ड ट्रयाक खोलेको करिब २६ वर्षपछि कालोपत्रेको काम सुरु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
