SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

आँबुखैरेनीको चमेरा गुफालाई पर्यटकीय गन्तव्य बनाइने

अमरराज नहर्कीतनहुँ असार ३ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा अवस्थित चमेरा गुफालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ ।