SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै छ माझीटार

पाँचथर, असार ३ गते । बाढीले बगाएको कुलो पुनर्निर्माण नहुँदा यहाँको माझीटारको फाँट चार वर्षदेखि बाँझिएको छ ।