जेठ महिनामा ४६ लाख भेटी सङ्कलन
चन्द्र पन्दाकताप्लेजुङ, असार ३ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा जेठ महिनामा साढे छ्यालिस लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
