बर्दीबासको बजेट बालविवाह न्यूनीकरण प्राथमिकतामा
रवीन्द्र उप्रेती बर्दीबास, असार ३ गते । बर्दीबास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ११ करोड ६९ हजार पाँच सय रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
