SHARE
पर्दाफास · बुधबार ३ असार २०८३ ०३:४१ AM · 1 मिनेट पढाइ

योग दिवसको पूर्वसन्ध्यामा भारतीय दुतावासद्धारा विशेष कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । आगामी जुन २१ मा मनाइने १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर नेपालस्थित भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालय, आयुर्वेद क्याम्पसको संयुक्त तत्वावधानमा विश्वविद्यालयको प्राङ्गणमा योग सत्र सञ्चालन गरिएको हो ।