SHARE
टेक्नोलोजी खबर · बुधबार ३ असार २०८३ ०२:४६ AM · 1 मिनेट पढाइ

रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले सोमबार देशहरूलाई ‘स्वचालित हतियार’ प्रणालीलाई तत्काल नियमन गर्न आह्वान गरेका छन्। “उनीहरूले व्यापक अपराधजन्य अत्याचार नफैलाउन सुनिश्चित गर्न सकून्,” उनले भने।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर