SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

वर्ष दिनमै बन्यो झोलुङ्गे पुल

टीकापुर समाचारदाताटीकापुर (कैलाली), असार ३ गते । कैलाली र बर्दिया जोड्ने दौलतपुरघाटस्थित कर्णाली नदीमा एकैवर्षमा झोलुङ्गे पुल तयार भएको छ ।