घर फर्कंदै विस्थापित परिवार
बाजुरा समाचारदाताबाजुरा, असार ३ गते । बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–३, लामापाटाका विस्थापित परिवार आफ्नो घर फर्कन थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
