SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

दुई जनाविरुद्ध मुद्दा, दस जना रिहा

अत्तरिया समाचारदाताअत्तरिया (कैलाली), असार ३ गते । कैलालीमा एक महिलाको ट्याम्पो भिरबाट खसालिदिएको घटनामा दुई जनाविरुद्ध मुद्दा चलेको छ ।