SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

आजको मौसम : पहाडी भूभागमा बादल लाग्ने, तराईका केही स्थानमा तातो दिन हुने

काठमाडौँ, असार ३ गते । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ ।