SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

सात प्रदेशको बजेट

संविधानले तीन तहको सरकारको व्यवस्था गरेको छ । सङ्घीय सरकारसँगै सात प्रदेश र ७५३ स्थानीय सरकारको अभ्यास दोस्रो दशकमा अगाडि बढ्दै छ ।