SHARE
अर्थ-डबली · शुक्रबार​ २३ साउन २०८२ ११:३० AM · 1 मिनेट पढाइ

बूढीगण्डकी आयोजना निर्माणमा मन्त्री खड्काको चासो, चाँडो काम अगडि बढाउन देखाए तत्परता

काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई चाँडो अगाडि बढाउनुपर्ने बताएका छन् ।