SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

किसान सधैँ पीडामा

तम्घास समाचारदातातम्घास (गुल्मी), असार ३ गते । गुल्मीमा जङ्गली जनावरका कारण किसान सधैँ पीडामा पर्ने गरेका छन् ।