SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

चियाको राम्रो विकल्प तेस्रो मुलुक

कोकिला ढकालइलाम, असार ३ गते । भारतमा चिया निकासी बर्सेनि ठप्प हुन थालेपछि चिया किसान र व्यवसायीले अबको समाधान तेस्रो मुलुुक निकासी हुन सक्ने बताएका छन् ।