SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

कङ्गोसँगको खेलअघि रोनाल्डोको चर्चा

न्युयोर्क, असार ३ गते । विश्वकप फुटबलको उपाधि जितको खोजीमा अमेरिका पुगेको क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले समूह ‘के’ मा आफ्नो पहिलो खेल बुधबार कङ्गोविरुद्ध खेल्ने छ ।