SHARE
अर्थ-डबली · शुक्रबार​ २३ साउन २०८२ ११:३९ AM · 1 मिनेट पढाइ

बल्लतल्ल फलेको काँक्रोमा पनि घाटा बेर्होदै किसान, बजार व्यवस्थापन नहुँदा उठेन लगानी

मलेखु / मनग्य आम्दानी लिन दुःख गरेर बारीमा उत्पादन भएको काँक्रोले बजार मूल्य नपाउँदा दक्षिणी धादिङको विकट बस्तीका किसान निराश बनेका छन् ।