SHARE
पर्दाफास · बुधबार ३ असार २०८३ ०१:०९ AM · 1 मिनेट पढाइ

आजको मौसम : पहाडी भूभागमा बादल लाग्ने, तराईमा तातो लहर

 हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ। देशको हिमाल र पहाडी भूभाग साथै गण्डकी र बागमती प्रदेशको तराईमा साधारणतया बादल लागेको छ । अन्य तराईमा मुख्यतया सफा रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।