SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

‘मनसुन’ भित्रन आनाकानी

काठमाडौँ, असार ३ गते । यस वर्षको मनसुन नेपाल भित्रन आनाकानी गर्दै नेपालको सीमापारि अड्किएर बसेको छ ।