SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

‘हेलो सरकार’ : सुशासनको महत्त्वपूर्ण औजार

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ३ गते । ‘हेलो सरकार’ प्रणाली पछिल्लो समय सरकारी निकाय र नागरिकबिच संवादको प्रभावकारी केन्द्रीय ‘प्लेटफर्म’ बन्दै गएको छ ।