महानिर्देशक अर्याल न्यायिक हिरासतमा
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ३ गते । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई चार दिन न्यायिक हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
