SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

‘ओटिटी प्लेटफर्म’ नियमनको दायरामा

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ३ गते । सरकारले ‘ओभर दी टप’ (ओटिटी) प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ ।