सेवा बाहिरबाट डेपुटी गभर्नर नियुक्तिको प्रस्ताव
काठमाडौँ, असार ३ गते । नेपाल राष्ट्र बैङ्कको सेवाबाहिरबाट एक डेपुटी गभर्नर नियुक्तिको प्रस्तावसहित नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयकमा संशोधन दर्ता भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
