SHARE
पर्दाफास · मङगलबार २ असार २०८३ ०४:२८ PM · 1 मिनेट पढाइ

११ महिनामा सरकारको उठायो झण्डै ११ खर्ब राजस्व

सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ।