SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

दुर्गमका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर

शिविरमा आखाँको १५५ नाक, कान र घाँटीको ४३७ र दातको १४९ जनाको समस्या पहिचान गरि निःशुल्क उपचार गरिएको छ ।