SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०२:५१ PM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन भरतपुरमा सारियो

यही असार ७ देखि ९ गतेसम्म महाधिवेशन हुँदैछ । पार्टीका केन्द्रीय सदस्य एवं आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन समारोह हुनेछ ।