SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०२:५७ PM · 1 मिनेट पढाइ

सडक पूर्वाधार र यातायात क्षेत्रलाई बजेटमा प्राथमिकताः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपालीले सुरक्षित सडक र व्यवस्थित यातायात प्रणाली विकासलाई प्राथमिकता दिइएको बताए ।