SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०७:१३ PM · 1 मिनेट पढाइ

ओटीटी प्लेटफर्मलाई दर्ता र नियमनको दायरामा ल्याइयो

काठमाडौँ, असार २ गते । सरकारले ओटीटी प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ ।