SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ ०७:२२ PM · 1 मिनेट पढाइ

योग दिवसमा कैलाश–मानसरोवरमा योगाभ्यास गरिने

गोरखापत्र अनलाइनकाठमाडौँ, असार १ गते । विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कैलाश–मानसरोवर पहिलो पटक योग अभ्यास कार्यक्रम गर्नेभएको छ।